नाटकीय प्रिमियर लिगको अन्तिम दिन आज

लन्डन । शीर्ष स्थानको म्यानचेष्टर सिटी कि दोस्रो स्थानको लिभरपुर च्याम्पियन ? के टोटनहम उत्तरी लन्डर टिम आर्सनललाई हराएर चौथो स्थानमा रहँदै यूईएफए च्याम्पियन्स लिगमा छनोट होला ? वर्नली वा लिड्स युनाइटेड कुन टिम च्याम्पियनसिपमा जाँदै छ । यी सबै प्रश्नको उत्तर सिजन २०२१–२२ प्रिमियर लिगको अन्तिम दिन पाइनेछ । जुन प्रश्नकाे उत्तर नाटकीय र … Continue reading नाटकीय प्रिमियर लिगको अन्तिम दिन आज